×

NMB BANK
NIC ASIA

पाकिस्तानद्वारा लद्दाख नजिक युद्ध विमान तैनाथ, भारत सतर्क

साउन २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० का प्रावधान अन्त्य गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक युद्ध विमान तैनाथ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ युद्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा संयन्त्रले यसमा कडा निगरानी गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूत्रहरूका अनुसार, कश्मीरमा तनावको स्थिति भएकाले लद्दाख नजिक अग्रिम चौकीहरूमा भारी मात्रामा हरियार र सैन्य सामग्री पाकिस्तानले तैनाथ गरेको छ । शनिवार मात्रै पाकिस्तानी वायुसेनाका तीनवटा सी–१३० हरक्युलिस परिवहन विमानले सैन्य सामग्री स्कर्दू हवाई अड्डामा पुर्‍याइएको छ । 


Advertisment
Nabil box
Kumari

त्यहाँ पुर्‍याइएको सैन्य सामग्रीको उपयोग युद्धका बेलामा लडाकू विमानको सहायताका लागि गरिन्छ ।

Vianet communication
Laxmi Bank

भूउपग्रहीय तस्वीर हेर्दा पाकिस्तानले कराची, ओरमारा र ग्वादर बन्दरगाहको जलसेना अड्डा खाली गराएको देखिन्छ । विशेषज्ञहरूले यसबाट गडबडीको संकेत पाइने बताएका छन् । कराचीको जलसैनिक डोकमा तीनवटा मात्र जहाज छन् जबकि धारा ३७० हटाइनुअघिका भूउपग्रहीय तस्वीरमा ठूलो संख्यामा जहाज थिए । 

पाकिस्तानअधीनस्थ कश्मीरमा पनि भीआईपी उडान बढेका छन् । विगत चार दिनमा त्यहाँ चारवटा उडान भइसकेका छन् । एउटा भूउपग्रहीय तस्वीरमा गल्फस्ट्रीम विमान पीओकेमा देखिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x