×

NMB BANK
NIC ASIA

१० दिनपछि स्वदेश फर्किंदा पनि प्रधानमन्त्रीले दिएनन् कुनै प्रतिक्रिया !

साउन २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर प्रधानमन्त्री केपी शर्मा ओली सोमवार स्वदेश फर्केका छन् । 

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य परीक्षणका लागि गत १८ गते शनिवार सिंगापुर गएका प्रधानमन्त्री स्वदेश फर्किंदा खासै प्रतिक्रिया जनाएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो स्वास्थ्य अवस्था हेर्दा नै थाहा भयो होला नि !’ प्रसन्न मुद्रामा देखिएका ओलीले संक्षिप्त प्रतिक्रिया दिए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री स्वदेश फर्किनुअघि उनका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको अब्बल स्वास्थ्य परीक्षण भएको सन्देश ट्वीटरमा लेखेका थिए ।

Vianet communication
Laxmi Bank

‘प्रधानमन्त्रीज्यूको अब्बल स्वास्थ्य परीक्षणको लागि एनयूएचलाई धन्यवाद ! हार्दिक आतिथ्यताका लागि सिंगापुर सरकार र जनताप्रति आभार ।’ रिमालले लेखेका छन् । 

ओलीको स्वागतका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री सहित सरकारका मन्त्रीहरू, सांसद तथा नेकपा नेता/कार्यकर्ता विमानस्थल पुगेका थिए ।

ओलीको स्वागतमा बिरलै देखिने सचिवालय सदस्य वामदेव गौतमपनि ओलीको स्वागतका लागि विमानस्थल पुगेका थिए । 

विभागको जिम्मेवारीलाई लिएर पार्टीभित्र विवाद भइरहेको समयमा विमानस्थलमा गौतमको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गौतमले नेकपाको संगठन विभागको जिम्मा पाउने लगभग पक्का भइसकेको छ । विभाग गठनमा सहमति कायम गर्न भोलि सचिवालय बैठक बस्दैछ । 

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश जाने भएपछि नेकपा सचिवालय बैठक साउन १२ देखि १५ दिनका लागि स्थगित गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x