हाकिमबाट सशस्त्र प्रहरीको चरम दुरुपयोग

काठमाडौं–सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ– सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् । 
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्