×

NMB BANK
NIC ASIA

पढ्ने बानीको विकासका लागि पुस्तक पठन मेला

साउन ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बेझाड – विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पाल्पाको रामपुर नगरपालिका–८ मा रहेको गंगा माध्यमिक विद्यालयले पुस्तक पठन मेला शुरू गरेको छ ।

Muktinath Bank

कक्षा शिक्षणसँग सम्बन्धित पाठ्यपुस्तक बाहेक विभिन्न क्षेत्रका पुस्तक नियमित पढ्ने बानी बसाल्न विद्यालयले पुस्तक पठन मेला कार्यक्रम शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवारीय अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयले ३ घण्टा शिक्षक र विद्यार्थीलाई एकैसाथ पुस्तक पठन सीप मेलामा सहभागी गराएर कार्यक्रम सञ्चालन गरेको छ ।


Advertisment
Nabil box
Kumari

विद्यार्थीलाई किताब पढ्ने बानीको विकास गराउन नयाँ शैक्षिक कार्यक्रम शुरू गरिएको प्रधानाध्यापक देवराज देवकोटाले बताए ।

Vianet communication
Laxmi Bank

‘पुस्तक पठन मेलाले विद्यार्थीमा उत्साह बढ्दो छ, विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक थप बाहिरी क्षेत्रका ज्ञान सीप सिकाउन यसवर्ष शैक्षिक कार्यक्रमअन्तर्गत नयाँ कार्यक्रमका रुपमा पुस्तक पठन मेला कार्यक्रम शुरूवात गरेका छौं,’ उनले भने ।

पाठ्यपुस्तकमा मात्र नभइ बाहिरी कुराको ज्ञान सिकाउन गरिएको सो कार्यक्रम विद्यार्थीका लागि अत्यन्तै राम्रो रहेको कक्षा १० मा अध्ययनरत छात्रा साधना न्यौपानेले बताए । विद्यालयले कक्षा ३ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई सो मेलामा समावेश गराइएको छ ।

पाठ्यपुस्तकमा मात्र केन्द्रित नभइ विभिन्न क्षेत्रसँग सम्बन्धित कुरा जान्ने र बुझ्ने अवसर विद्यालयले सिर्जना गरेको कक्षा १० कै छात्र सन्तोष श्रेष्ठले बताए ।

कार्यक्रम शुरू गरेपछि ठूला–ठूला वैज्ञानिक तथा आविष्कारका पुस्तक, पुराना तथा नयाँ पुस्तक खोजीखोजी विद्यार्थीले पढ्न थालेका बताइएको छ । बाह्य किताब पढ्ने बानीको विकासका लागि पुस्तक पढ्ने मेलाको आयोजना गरेको विद्यालयले जनाएको छ । नमूना विद्यालयका रुपमा छनोटमा परेको यस विद्यालयमा पर्याप्त खेलमैदान, प्रयोगात्मक सामग्री, पुस्तकालयको राम्रो प्रबन्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x