×

NMB BANK
NIC ASIA

‘आमाश्री पुरस्कार’ साहित्यकार मानन्धरलाई

साउन ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- यस वर्षको ‘आमाश्री (मिश्रीमैया विष्ट र ईश्वरी कार्की) पुरस्कार’ साहित्यकार सुलोचना मानन्धरलाई प्रदान गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

तरेली साहित्यिक प्रतिष्ठानले प्रदान गर्ने सो पुरस्कार आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रदान गरे । त्यसैगरी यो वर्षको ‘मसी (मधुकर कार्की र शिवहरि विष्ट) सिर्जना पुरस्कार’ साहित्यकार बालचन्द्र श्रेष्ठ प्रवाहलाई प्रदान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । तरेली सम्मान २०७६ बाट शिक्षाविज्ञ बुद्धि कार्की सम्मानित   भएका छन् । 


Advertisment
Nabil box
Kumari

 त्यसैगरी मन्त्री भट्टराईले साहित्यकार विज्ञाता कार्कीद्वारा लिखित ‘आँचलको आँगन’ नामक निबन्ध सङ्ग्रहको विमोचन गरे । सङ्ग्रहमा जन्म, मृत्युलगायत मानिसको जीवनसँग सम्बन्धित १८ निबन्ध समावेश गरिएको छ ।

Vianet communication
Laxmi Bank

सोही अवसरमा मन्त्री भट्टराईले सरकारले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्ने योजना बनाएको बताउँदै आगामी वर्षहरुमा प्रोत्साहनस्वरुप युवा लेखकको नाममा मन्त्रालयले युवा लेखन पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x