दुई केजी ७०० ग्राम गाँजासहित पक्राउ

फाइल फोटो

झापा- झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाका ५४ वर्षीय तीर्थराज दाहाललाई प्रहरीले दुई केजी ७०० ग्राम गाँजासहित आज पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई उनकै घरबाट गाँजासहित पक्राउ गरेको हो । उनलाई इप्रका झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्