सार्वजनिक भयो सरुवा भएका सचिवहरूको सूची, को कहाँ ?

काठमाडौं – सरकारले १६ सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सचिवहरूको सरुवा भएको जानकारी गराएका हुन् ।


Advertisement

कुन सचिवको कहाँ सरुवा ?

माधव बेल्बासे– खानेपानी तथा सरसफाइ मन्त्रालय
केदारबहादुर अधिकारी– संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय
मोहनकृष्ण सापकोटा– सार्वजनिक खरिद अनुगमनको कार्यालय 
महेश दाहाल– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 
डा. सञ्जय शर्मा– शिक्षा मन्त्रालय (विज्ञान प्रविधि हेर्ने)
खगराज बराल– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 
गोपीनाथ मैनाली– महालेखा नियन्त्रकको कार्यालय 
विनोद केसी– श्रम तथा रोजगार मन्त्रालय 
महेन्द्र गुरागाईं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
बैकुण्ठ अर्याल– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 
रामप्रसाद थपलिया– युवा तथा खेलकुद मन्त्रालय 
तीर्थराज ढकाल– प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय 
आनन्दराज ढकाल– लोकसेवा आयोगको कार्यालय 
सूर्य गौतम– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय 
डा. हरि पौडेल– राष्ट्रपतिको कार्यालय


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्