×

NMB BANK
NIC ASIA

झण्डै ४ हजार जनाका लागि सरकारी जागिर खुल्यो, एसएलसी पास नभएकालाई पनि मौका [विज्ञापनसहित]

भदौ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी लगायतका पदहरूमा ३ हजार ८ सय ३१ जनाका लागि दर्खास्त आह्वान गरेको छ ।

Muktinath Bank

प्रहरी जवान (जनपद)मा ३ हजार ५ सय ९६ जना, कार्यलय सहयोगीमा (भान्छे)मा १ सय ८० जना,  हजाम १० जना, कुचिकार २० जना र खेलाडी २५ जना गरी ३ हजार ८ सय ३१ जनाका भर्ना खोलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी प्रधान कार्यलय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले शुक्रवार गोरखापत्रमा विज्ञापन प्रकाशन गरेको छ ।


Advertisment
Nabil box
Kumari

कम्तिमा ८ कक्षा वा सो सरह उत्तीर्णले आवेदन दिन सक्नेछन् ।

Vianet communication
Laxmi Bank

पुरुषको हकमा उचाई ५ फिट २ इञ्च र तौल ५० केजी तथा महिलाको हकमा उचाई कम्तिमा ५ फिट र तौल ४२ केजी आवश्यक रेहको विज्ञापनमा उल्लेख छ ।

१० रुपैयाँको टिकट टाँसेर आवेदन बुझाउन सकिने छ ।

हेर्नुहोस्,  विज्ञापन :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सडक विभागले सिफारिसअनुसार नियुक्ति लिन नआएका ९ जना उम्मेदवारको नाममा सूचना जारी गरेको छ । विभागले आइतबार जारी गरेको सूचनामा नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी ...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

मंसिर १५, २०८०

नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  निगमका अनुसार प्रबन्धक (मेका...

मंसिर १, २०८०

लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।  प्राविधिकतर्फ २१६ कर्...

मंसिर १३, २०८०

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको छ ।  यस्तै परीक्षा केन्द्र तय, पुनर्र्योगको नतिजासम्बन्धी विषय पनि सूचनामा प्र...

कात्तिक २६, २०८०

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x