×

NMB BANK
NIC ASIA

कर्णालीमा खुल्यो ‘बतास’को डिलर, स्वरोजगारिता बढाउन मन्त्रीको आग्रह

भदौ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णालीका दश जिल्लालाई लक्षित गर्दै बतास अर्गनाइजेशनको डिलर सञ्चालनमा आएको छ ।

Muktinath Bank

डिलरको उदघाटन गर्दै उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले स्वरोजगार बढाउन डिलरले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्णालीका अधिकांश युवा सीप नसिकेका कारण कालापहाड जान बाध्य छन् ।’ उनले भने, ‘कम्पनीले जति सक्छ कर्णालीका युवालाई नै स्वरोजगार बनाउन सके कर्णालीका केहि युवा आत्मनिर्भर बन्न सक्छन् ।’ उनले भने, ‘सीपमूलक तालिम दिइ युवाहरुलाई परनिर्भरताबाट बचाउन सरकार पनि लागि परेको छ ।


Advertisment
Nabil box
Kumari

नीजि क्षेत्रले पनि यो अभियानमा सरकारलाई सहयोग गरोस ।’ कम्पनीले रिचर ब्राण्डका बस तथा ट्रकहरु बजारमा ल्याएको हो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले अन्य कम्पनी भन्दा राम्रो सेवा प्रवाह गर्न सुझाव दिए ।

Vianet communication
Laxmi Bank

उनले कप्मनीको कर्णाली हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताउँदै कर्णालीका अधिकांश युवालाई सीपमूलक तालिम दिइ स्वरोजगारीतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

बैदेशिक रोजगारबाट फर्केकालाई विना धितो ऋण दिन्छौं कम्पनीका म्यानेजिंग डाइरेक्टर प्रकाश पौडेलले विदेशबाट फर्केका युवालाई विना धितो ऋण दिने बताए ।

‘विदेशबाट सीप सिकेर आएका युवालाई हामीले विना धितो ऋण दिने व्यवस्था गरेका छौं ।’ उनले भने, ‘उहाँहरु आत्मनिर्भर भइसकेपछि मात्रै उक्त ऋण फिर्ता लिने गरी वितरण गर्दै आइरहेका हौं ।’ उनका अनुसार कम्पनीमा अहिले ११ सय जना काम गर्दै आइरहेका छन भने कम्पनीले २ हजार भन्दा बढीलाई स्वरोजगार बनाएको छ ।

२१ औं शाखाको रुपमा सुर्खेतमा खुलेको उक्त कम्पनीले सडकमा रहेका सडक बालबालिका तथा अनाथ बालबालिकालाई तालिम दिने गरिएको जानकारी दिए । ‘हाम्रो कम्पनीले पर्यटन, कृषि, हाइड्रो लगायतका क्षेत्रमा लगानी गरिरहेको छ ।’ पौडेलले भने, ‘३० अर्ब बराबरको आर्थिक कारोबार बार्षिक रुपमा गर्ने गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x