×

NMB BANK
NIC ASIA

के ब्रेकअपपछि इन्डियन आइडलका यी प्रतियोगीसँग डेट गरिरहेकी छिन् नेहा कक्कड ?

भदौ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- बलिउड गायिका नेहा कक्कडको अभिनेता हिमांश कोहलीसँग ब्रेकअप भइसकेको छ । दुवै करीब चार वर्ष प्रेमसम्बन्धमा रहे । ब्रेकअप भएपछि नेहा डिप्रेशनको सिकार समेत भइन् । रियालिटी शो र इन्टाग्रामका पोस्टले पनि नेहाको अवस्था देखाएको थियो । तर अहिले नेहाको जिन्दगीमा नयाँ प्रेमीको इन्ट्री भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय सञ्चारमाध्यमका अनुसार नेहा कक्कड इन्डियन आइडलका प्रतियोगी विभोर पाराशरसँग डेट गरिरहेकी छन् । नेहाले इन्डियन आइडल १० का जज गरेकी थिइन् । यसै शोका प्रतियोगी विभोर पाराशरसँग नेहाको नाम जोडिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेहाले इन्डियन आइडलको १० औं संस्करणको प्रतियोगी विभोर र कुशाल पण्डितसँग शहरका केही स्थानमा भ्रमण समेत गरिन् । तर मिडियामा चलिरहेको अफेयरको खबरले विभोर भने निराश छन् ।


Advertisment
Nabil box
Kumari

बलिउड लाइफसँग कुरा गर्दै विभोरले भने, 'तपाईंले यसलाई अफवाहको रूपमा लिनुपर्छ । मानिसहरूको मानसिकता घटिया  छ । यदि कसैले तपाईंलाई करिअर बनाउन मदत गरिरहेको छ भने उसले तपाईंभित्र ट्यालेन्ट देखेको हुन्छ । मैले इन्टाग्राममा उनलाई दिदी भन्दिनँ, त्यसैले मानिसहरूले सोचिरहेका छन् कि उनी मेरो गर्लफ्रेन्ड हुन् ।'

Vianet communication
Laxmi Bank

नेहालाई आफ्नो प्रेरणा बताउँदै विभोरले भने, 'म विभोर पाराशर हुँ तो उनको कारणले हुँ । म उनलाई इज्जत गर्छु । मलाई मानिसहरूले उनकै कारणले चिन्छन् । यसैकारण म अफवाहमाथि बोल्न मन पनि पराउँदिनँ । मेरो दिमाग खराब हुन्छ यी कुराहरू सुनेर ।'

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x