रातो साडीले रंगियो पशुपति परिसर, १२ तस्वीरमा हेर्नुहोस् तीजको रौनक [फोटो फिचर]

file photo

काठमाडौं-भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दर्शनार्थीलाई सहज होस् भन्नका निमित्त बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खोलिएको छ । मन्दिरका चार वटै ढोकाहरु भक्तालुहरुले दर्शन गरि नसकुन्जेल खुल्ला रहने छन् । । हेरौँ १२ तस्बिर ।


Advertisement

 फोटोः सुरेन्द्र श्रेष्ठ//लोकान्तर


Advertisement

कमेन्ट गर्नुहोस्