×

NMB BANK
NIC ASIA

बालक हत्याका दोषीलाई सर्वोच्चले रिहाको फैसला सनाएपछि....

भदौ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ । गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहका परिवारले सर्वोच्च अदालतले घट्नाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले न्यायका लागि सरकार, आम नागरिक, सर्वोच्च अदालतलगायत सबैसँग अपिल गरेको छ । उनीहरुले दोषीमाथि कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरे । 
पत्रकार सम्मेलनमा बालककी आमा बबिता देवीले छोराको हत्यारालाई कारबाही नभए आफू सर्वोच्च अदालतको गेटमा अनसन बस्ने चेतावनी दिइन् । 
छोराको हत्यारामाथि कारबाही नभएसम्म आफू चुप नलाग्ने पनि उनले बताइन् । उनले भनिन्–‘एउटी आमाको काखबाट १२ वर्षको छोरालाई खोसेर लगी हत्या गरिँदा हत्यारालाई किन छाडियो ?’ उनले आमाको आँशुले हत्यारालाई मात्र नभई हत्यारालाई प्रश्रय दिनेलाई समेत पोल्ने बताइन् ।

Sagarmatha Cement
Muktinath Bank

दिलिप कुमार शाहको १२ वर्षीय छोरा युवराजकुमार साहलाई २०७५ जेष्ठ २६ मा रौतहटको कटहरिया ९ स्थित् घरबाट अपहरण गरी एक करोड फिरौती मागी भोलिपल्ट विभत्स हत्या गरिएको थियो । घट्नामा १७ जना दोषी पाइएकामा १२ जना पक्राउ परेका थिए भने पाँच जना हालसम्म फरार छन् । 
पत्रकार सम्मेलनमा युवराजका पिता दिलिपकुमार साहले घट्नाको प्रकृति, ‘कल–डिटेल, अभियुक्तहरुको बयानलगायतका प्रमाणका आधारमा अभियुक्तहरुविरुद्ध सरकारले मुद्दा दायर गरेकोमा जिल्ला अदालत रौतहटले सबै अभियुक्तलाई दोषी ठहर गरेको, विशेष अदालतले चार जनालाई धरौटीमा रिहा गर्ने फैसला गरेको र सर्वोच्च अदालतले चार जनालाई छाड्ने फैसला सदर गरी थप दुई जनालाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x