×

NMB BANK
NIC ASIA

डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम शुरू

भदौ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बनेपा- पनौती नगरपालिका स्वास्थ्य शाखाले मंगलवार पनौतीको बजार क्षेत्रलगायत विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरी आम नागरिकलाई डेङ्गु रोगबाट बच्ने उपायसहितका सचेतना कार्यक्रम गरेको छ ।

Muktinath Bank

शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौंबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ मा एक जना सङ्क्रमित भएको देखिएपछि सचेतनाको लागि सो अभियान शुरू गरेको पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बताए । 'मंगलवारबाट शुरू गरिएको अभियान नगरको सबै वडामा विभिन्न कार्यक्रम गरी नागरिकलाई डेङ्गु सर्नबाट बच्ने उपायसहितको सर्तकता रहन सन्देश प्रवाह गर्दैछौं,' प्रमुख न्यौपानेले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले नागरिकलाई सचेत रहनको लागि आजबाट डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने काम शुरू गरेको बताए । 'पहिलो दिन मंगलवार गरेको अभियानमा मानेश्वरी बसपार्क क्षेत्र, बजार क्षेत्र र दूध मिलसम्म र्‍याली गरी सचेनताका साथै लामखुट्टे बस्ने स्थान खोज्ने र लार्भा नष्ट गर्ने काम गर्‍यौं,' उनले भने, 'आज नगरको प्रायः सबैजसो वडामा सोही अभियानलाई निरन्तरता दिँदैछौं ।'


Advertisment
Nabil box
Kumari

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाको १३ वटा नै स्थानीय तहमा डेङ्गु रोगसम्बन्धी सचेतना अभियान सञ्चालन गर्न पत्राचार गरिसकेको बताए । 'शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौंबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ र चौरीदेउराली गाउँपालिका–५ मा एक-एक जना सङ्क्रमित भएको विवरण पठाएपछि त्यसैको आधारमा जिल्लाका सबै स्थानीय तहमा सचेतना अभियान सञ्चालन शुरू गरेका हौं, ।' झाले भने, 'मंगलवार पनौती नगरपालिकामा गर्‍यौं, आज धुलिखेल र पाँचखाल नगरपालिका र त्यस्तै अन्य नगर-गाउँपालिकामा पनि क्रमशः सञ्चालन गर्ने छौं ।'

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x