×

NMB BANK
NIC ASIA

पाकिस्तानले एफएममार्फत सीमास्थित आतंकवादीहरूलाई सन्देश पठाइरहेको भारतको दाबी

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाकिस्तानले कश्मीरमा अशान्ति फैलाउनका लागि विभिन्न प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार, भारतीय जासूसी निकायहरूले हालै केही कोड वर्डहरूको खुलासा गरेका छन् । त्यस्ता कोड वर्ड पाकिस्तानी सेना र आतंकवादी समूहहरूले जम्मु–कश्मीरमा रहेका आतंकवादीसँग सम्पर्क बनाउनका लागि उपयोग गरिरहेका छन् । हिंसा फैलाउने हिसाबमा सञ्चार भइरहेको सूत्रहरूको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जानकारीका अनुसार, कोड वर्डहरू पाकिस्तानअधीनस्थ कश्मीरमा नियन्त्रणरेखा नजिक एफएम ट्रान्समिसनमार्फत पठाइन्छ । जैश–ए–मोहम्मदका लागि ६६/८८, लश्कर–ए–तैयबाका लागि ए३ र अल बद्रका लागि डी९ कोड राखिएको छ । 


Advertisment
Nabil box
Kumari

संवाद पाकिस्तानको राष्ट्रगान कौमी तरानामार्फत गरिँदैछ । अगस्ट ५ मा भारत सरकारले अनुच्छेद ३७० खारेज गरेको एक हप्तापछि यस्तो संवाद थालिएको जानकारी छ । 

Vianet communication
Laxmi Bank

जानकारीमुताबिक, हाई फ्रिक्वेन्सी रेडियो स्टेसनले कौमी तराना बजाएर भारतमा नियन्त्रण रेखा नजिक संकेत पठाएको थियो । आतंकवादी संगठनका स्थानीय क्याडरहरूसँग संवाद गर्न यसको उपयोग गरिँदैछ । 

जासूसी सूत्रहरूले नियन्त्रण रेखानजिक पाकिस्तानको आतंकवादी शिविर फेरि सक्रिय भएको बताएका छन् । यसका साथै सातवटा लोन्चप्याड तयार पारिएको र २७५ आतंकवादीलाई सक्रिय बनाइएको छ । जम्मु–कश्मीरमा अशान्ति फैलाउनका लागि अफगान र पश्तून सैनिक तैनाथ गरिएको छ । टाइम्स अफ इन्डियाले आफूसँग यसको प्रमाण सहितको कागजात रहेको दाबी गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x