×

NMB BANK
NIC ASIA

मोटोपनको चिन्तामा हुनुहुन्छ ? भुतको चलचित्र हेर्नुस्, सजिलै घट्छ...

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–तपाईंले कहिल्यै भुतको चलचित्र हेर्नुभएको छ ? यी चलचित्र हेर्दा कत्तीको डराउनुभएको छ ?

Muktinath Bank

यदी तपाईंले रातमा एक्लै भुतको चलचित्र हेर्नुहुन्छ भने तपाईंको एक चिन्ता घट्नेछ । सुन्दा अचम्म लाग्न सक्छ, मोटोपन अथवा ताैल घटाउनका लागि भुतको चलचित्र हेर्नु उपयुक्त सावित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेस्टमिन्स्टर यूनिभर्सिटीले गरेको एक अध्ययन अनुसार, प्रत्येक दिन चुतको चलचित्र हेर्ने मानिसको क्यालोरी कम हुन्छ । जसले तपाईंको तौल घटाउन मदत गर्छ । 


Advertisment
Nabil box
Kumari

अध्ययनका अनुसार, ९० मिनेटको भुतको चलचित्रले करिब १ सय १३ क्यालोरी कम गर्न सक्दछ । सामान्य अवस्थामा यो परिमाणको क्यालोरी कम गर्न ३० मिनेट कसरत गर्नुपर्छ । 

Vianet communication
Laxmi Bank

अध्ययनका अनुसार, जति धेरै भुतको चलचित्र हेर्‍यो, उती धेरै तपाईंको तौल घट्छ । 

यस अध्ययनका अनुसार, भुतको वा कुनै डराउने चलचित्र हेर्नु मोटोपन घटाउने सहज उपाय हो । एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x