भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – कजाखस्तानमा रेलवे लीगमा अड्किएको बसमा आएर ट्रेन ठोकिँदा बसचालकको मृत्यु भएको छ भने नौजना यात्री घाइते भएका छन् ।
बसचालकले चेतावनीका संकेतहरू बेवास्ता गरेको प्रत्यक्षदर्शीहरूले बताए । उनले बसलाई रेलको ट्य्राकमा पुर्याएका थिए ।
धन्य ५७ यात्रीहरूलाई चोटपटक लागेन किनकि चालकले पछाडिका ढोका अन्तिम अवस्थामा खोले र यात्रीहरूलाई बसबाट निस्कन भने ।
अधिकांश यात्रीहरू भाग्न सफल भए तर अन्यले चाहिँ खतराको बारेमा थाहा पाएनन् र ढिलो निस्के, प्रत्यक्षदर्शीहरूले बताए ।
भिडियो फूटेजमा ट्रेन चालकले बेस्सरी हर्न बजाएको तर बस नहटेपछि ठोकिएको देखिन्छ ।
ट्रेन गएर बसको अघिल्तिरको भागमा जोतिन्छ । बस एकातिर सोहोरिन्छ अनि ट्य्राकमा लतारिन्छ ।
ट्य्राकछेउमा गाडी रोकेका चालकहरू कारबाट निस्कन्छन् र दुर्घटनास्थलमा पुगेर सहायता गर्न खोज्छन् ।
बस चालककी पत्नी कन्डक्टर भएको र उनी बचेको तर पति मरेको हेर्न उनी बाध्य भएको बताइएको छ । उनीहरूका चारजना छोराछोरी छन् ।
दुर्घटना आइतवार बेलुका ७ः२० मा भएको सरकारी अधिकारी रस्लान इमानकुलोभले बताए ।
ट्रेनका यात्रीलाई कुनै चोटपटक नलागेको बताइएको छ ।
घटनाको अनुसन्धान शुरू गरिएको छ ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...