×

NMB BANK
NIC ASIA

एनजीओ र आइएनजीओलाई कस्ने तयारीमा प्रदेश नम्बर १

असोज २, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सञ्चालनमा रहेका गैरसरकारी संस्थालाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट सञ्चालन गर्ने बताएका छन् ।

Muktinath Bank

अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले लगानी धेरै देखाए पनि त्यसको प्रभाव कम देखिएको गुनासो बढेकाले प्रदेश सरकारले अनुगमन गर्ने गरी एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न लागेको उनले प्रष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक विकास मन्त्रालय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठन (एआइएन)ले विराटनगरमा आज आयोजना गरेको ‘प्रदेश १ को विकासमा अन्तर्राष्ट्रिय संस्थाको भूमिका’ विषयक बहस कार्यक्रममा मुख्यमन्त्री राईले गैरसरकारी संस्थाको अभियानका कारण चेतनास्तर बढेको कुरा नकार्न नसकिने बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, 'हामी सबै साझेदारसँग सहकार्य गरी हाम्रो लक्ष्य प्राप्तिका लागि लागेका छौँ, त्यसले नीति बनाई गैरसरकारी संस्था व्यवस्थित गरी सञ्चालन गर्न प्रदेश सरकारले तयारी गरेको छ ।'

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री राईले पहिले समाज सङ्गठित भएर समाजका समस्या समाधान गर्ने र बाटो बनाउने गरे पनि गैरसरकारी संस्थाको गतिविधि पछि त्यो देखिन छाडेको सुनिने गरेको बताए ।

'गैरसरकारी संस्थाले भत्ता बाँडेर बानी बिगारेका कारण यस्तो सहकार्य देखिँदैन भन्ने छ,' उनले भने । पहिले राज्य कमजोर भएका कारण अनुगमन नहुँदा पारदर्शिता नहुने तथा खर्च गरेअनुसार उपलब्धि नदेखिँदा गैरसरकारी संस्थालाई हेर्ने दृष्टिकोण नराम्रो भएको उनको भनाइ थियो ।

कतिपयले अनुगमन नभएको फाइदा उठाए पनि अब भने प्रदेश सरकारले गैरसरकारी संस्थाले काम गर्न चाहेको तहमा त्यो कार्यक्रम आवश्यकता हेरी नदोहोरिने गरी काम गर्ने वातावरण बनाइने र अनुगमन गरिने मुख्यमन्त्री राईले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x