×

NMB BANK
NIC ASIA

प्यारासुटमा स्कूटर बाँधेर उडाए यी व्यक्तिले (भिडियो)

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अस्ट्रियामा गुएन्टर शाचेरमायरले प्यारासुटमा भेस्पा स्कूटर अड्काएर ९५ फीट माथि उडाएर विश्व कीर्तिमान बनाएको दाबी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले स्कूटरलाई वुल्फग्यांग तालमाथि सजिलै उडाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी बसेको स्कूटर मोडिफाई गरिएको थियो । प्यारासुटलाई तालमा रहेको स्पीडबोटले तानेको थियो र त्यसरी तान्दा स्कूटरसहित उनी आकाशमा पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

हावामा उचालिँदा गुएन्टरले मुट्ठी उज्याएका थिए र आफू विश्व कीर्तिमानधारी हुने निश्चित गरेका थिए । 

Vianet communication
Laxmi Bank

उनी उडानमै रहँदा एनर्जी ड्रिंकको क्यान खोलेर पिएका थिए । 

९५ फीटको उचाइमा पुगेपछि गुएन्टर तल आएका थिए । 

उनले भने, ‘भेस्पा चढेर यति माथि पुग्ने पहिलो व्यक्ति हुनु गजबको कुरा थियो । दुई वर्षको तालिमपछि यो उपलब्धि हासिल गर्नु मजाको कुरा हो ।’

तर गुएन्टरको भेस्पा तालमा खसेपछि मर्मत गर्नै नसकिने गरी बिग्रेको छ । 

गुएन्टरले गिनिजलाई भिडियो र तस्वीर पेश गरेर कीर्तिमान पुष्टि गर्न खोजेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x