बीमा संस्थानमा रोजगारीको अवसर, स्नातक गरेकाले पनि काम गर्न पाउने (विज्ञापनसहित)

काठमाडौं–  राष्ट्रिय बीमा संस्थानले विभिन्न पदका लागि कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

संस्थानले व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक ख गरी विभिन्न तीन पदका लागि  २५ जना कर्मचारी माग गरेको छ । 
स्नातक तथा स्नातकोत्तर गरेका इच्छुक व्यक्तिले यसका लागि दरखास्त दिन सक्नेछन् ।


Advertisement

दरखास्तका लागि शुक्रवारदेखि असोज ३० गतेभित्रमा दरखास्त दिइसक्नुपर्ने कम्पनीले जनाएको छ । गोरखापत्रमा शुक्रवार छापिएको सूचना हेर्नुहोस् 

कमेन्ट गर्नुहोस्