×

NMB BANK
NIC ASIA

बिहान भन्दा राति नुहाउँदा हुन्छ बढी फाइदा

कात्तिक १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अस्ट्रेलियाका चर्मविशेषज्ञहरूले बिहानभन्दा राति नुहाउँदा छालाको स्वास्थ्य राम्रो हुने र डण्डीफोर तथा छाला सुक्खा हुने रोग नलाग्ने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

केही मानिसहरू बिहान उठेर तातोपानीले नुहाउन मन पराउँछन् भने केही अन्य चाहिँ ननुहाइकन सुत्नै सक्दैनन् । अब विज्ञहरूले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा राय दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा लीयोना यिपले राति जम्मा चार मिनेट नुहाउँदा दिनभरिको प्रदूषण हटाउन सकिने र छालालाई कुनै क्षति नपुग्ने बताएकी छन् । 


Advertisment
Nabil box
Kumari

‘बिहान तपाईंको छालामा कुनै पनि फोहर लाग्न पाएको हुँदैन,’ उनले फिमेल पत्रिकालाई बताइन् । ‘गर्मी ठाउँमा दिनको एक वा दुईपटक त नुहाउनैपर्छ र राति एकपटक नुहाए पुग्छ ।’

Vianet communication
Laxmi Bank

तातो पानीले लामो समयसम्म नुहाउँदा छालाका समस्या आइलाग्छन् त्यसैले मनतातो पानी उपयुक्त हुन्छ । 

‘तपाईं दिनको दुईपटक नुहाउनुहुन्छ भने साबुनरहित स्यानिटाइजर उपयोग गर्नुस् र नुहाएपछि मोइस्चराइजर लगाउनुस्,’ उनले भनिन् । ‘पानीमा चार मिनेटभन्दा बढी बस्न मन लाग्नेहरूले जिउमा स्क्रब घोट्दा पानी बन्द गर्नुपर्छ र सफा गर्न फेरि खोल्नुपर्छ ।’

अर्की विज्ञ डा नताशा कूकले छालालाई सुरक्षा दिने अनि चाहिने भन्दा बढी सफा नगर्ने हो भने बिहान वा बेलुका एकपटक नुहाए पुग्ने बताइन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x