×

NMB BANK
NIC ASIA

जब यी महिलाले अमिताभलाई लगातार फ्लाइङ किस दिइन् , भिडियो भाइरल

असोज १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –अमिताभ बच्चनको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’को ११ औं सीजनमा बिहीवार एक यस्तो कन्टेस्टेन्ट आउँदैछिन्, जसलाई देखेर सबै छक्क पर्दछन् ।

Muktinath Bank

हरियाणाबाट आएकी डाक्टर उर्मिला धतरवालले जब हट सीटमा बस्नका  लागि आफ्नो नाम सुन्छिन्, तब उत्साहका साथ सबैलाई उनले फ्लाइङ किस दिन्छिन् । निकै उत्साहका साथ उनले आफ्नो सीटमा बस्छिन् जसलाई अमिताभ बच्चनले हेरिरहन्छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको बिहीवारको एपिसोडमा डा. उर्मिला फास्टेस्ट फिंगर फस्र्टमा सहि जवाफ दिँदै हट सीटमा बस्छिन् । उर्मिलाको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनले आफ्नो नाम सुनेर खुशी हुँदै फ्लाइगं किस दिइरहेकी छिन् । 


Advertisment
Nabil box
Kumari

हट सीटमा बसिसकेपछि अमिताभले उर्मिलालाई भनेका छन्, यति धेरै फाइङ किस त अहिलेसम्म कुनै कन्टेस्टेन्टले पनि दिएको थिएन ।’ उर्मिलाले अमिताभलाई केही स्वास्थ्य सम्बन्धित जानकारी पनि दिने बताइएको छ । 

Vianet communication
Laxmi Bank

भिडियोमा अमिताभले उर्मिलालाई सोधेका छन्,'धेरै नुन पनि खान हुँदैन, धेरै चीनी पनि खान हुँदैन, खाने चाहीं के  ?' जवाफमा उनले भनेकी छिन्, 'हावा खाने' । 
यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x