आफ्नो जीउमा बत्तिबाली बसेका धर्मावलम्बी (तस्वीरसहित)

भक्तपुर – भक्तपुरको ब्रम्हायणी मन्दिर परिसरमा विजया दशमीको दिन आफ्नो जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी । यसरी जीउमा बत्ती बालेमा मनोकांक्षा पूजा हुने विश्वास लिइन्छ ।


Advertisement

तस्वीर रत्न श्रेष्ठ, रासस
 

कमेन्ट गर्नुहोस्