×

NMB BANK
NIC ASIA

नेयमारले बार्सिलोना छोडेर गल्ती गरे : मेस्सी

असोज २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बार्सिलोना क्लब र अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेस्सीले नेयमारलाई बार्सिलोना छोडेर गल्ती गरेको थाहा भएको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

हालै दिएको एक अन्तर्वार्तामा उनले भने, ‘नेयमार संसारकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनको खेल्ने तरिका फरक छ र उनी बार्सिलोनामा फर्किएको भए हामीलाई फाइदै हुन्थ्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एन्टोइन ग्रीजम्यानलाई आफूले क्लबमा आउनबाट रोक्न खोजेको हल्ला सही नभएको मेस्सीले बताए । ‘ग्रीजम्यान पनि उत्कृष्ट खेलाडी हुन्,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

ब्राजिलका नेयमार सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा थिए । उनले १२३ खेलमा ६८ गोल गरेका थिए । त्यसपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मान गए । यस सीजनमा उनलाई बार्सिलोना फर्काउन खोजिएको भए पनि उनी आएनन् । 

Vianet communication
Laxmi Bank

क्लब चलाउने विषयमा गरिएको प्रश्नमा मेस्सीले आफू खेलाडीहरूलाई टीममा ल्याउने वा कोचलाई हटाउने विषयमा संलग्न नरहने बताए । ‘मैले भनेको लाग्थ्यो भने म नेयमारलाई फेरि क्लबमा भित्र्याउँथें नि,’ उनले भने ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x