×

NMB BANK
NIC ASIA

पारसको राजीनामापछि सन्दीपले लेखे- तपाईं साँच्चिकै लिजेन्ड हुनुहुन्छ

असोज २८, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं- मंगलवार क्रिकेटर पारस खड्काले नेपाली राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

पारसको राजीनामापछि धेरैले अनेकौं टिकाटिप्पणीहरू गरेका छन् । कतिपयले नयाँलाई मौका दिएको आशयका भनाइ व्यक्त गरेका छन् भने केहीले कप्तानीबाट हट्ने निर्णय अलि हतार भएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पारस खड्काको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटसमा लेखेका छन्, 'तपाईंको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाई|लाई सकेसम्म धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौं ! तपाईं साँच्चिकै एक लिजेन्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ। यहाँ तपाईं क्याप्टेन हुनुहुन्छ ! द लिजेन्ड दाज़ु पारस खड्का !'


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

कप्तानी छाडेको घोषणा गर्दै पारस खड्काले फेसबूकमा लेखेका छन्–

नेपाल क्रिकेट संघको प्रतिबन्ध हटाइएको कुरा थाहा पाउँदा निकै खुशी लागेको छ ।

नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडीहरू र सरोकारवालाहरूको भलाइका लागि नयाँ कमिटीले काम गर्न सकोस् भन्ने कामना गर्छु । 

यससँगै म कप्तानको पदबाट राजीनामा दिन्छु । अब नयाँ शुरूआतसहित तथा सबैको प्रतिबद्ध भिजनका साथ कुराहरूलाई अगाडि बढाउनुपर्नेछ । 

म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्डस्मेन, साथीहरू र मेरो परिवारलाई यस अविश्वसनीय यात्रामा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु ।

अर्को समयसम्मका लागि बाईबाई ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x