जब नेहा कक्करको गालामा कन्टेस्टेन्टले किस खाइदिए... (भिडियोसहित)

काठमाडौं – चर्चित भारतीय गायीका नेहा कक्कर इन्डियन आइडलको जारी सिजनमा जजको भूमिकामा छिन् ।

जज गर्दै गर्दा उनले स्टेजमा अनेक माहोलको सामना गर्नुपरेको छ । अडिसनमा गीत गाउन आउनेमध्ये कसैले उनलाई ‘आइ लभ यु म्याम’ भनेका छन् भने कसैले गालामा किस खाइदिएका छन् । 


Advertisement

अडिसनमा गीत गाएर एक कन्स्टेन्स्टेन्टले नेहालाई गालामा किस खाइदिएका छन्, जुन भिडियो अहिले भाइरल भइरहेको छ । किस खाइदिएपछि जज बनेका गायक तथा कम्पोजर अनु मलिक तथा भिसाल डडलानी छक्क परेको भिडियोमा देख्न सकिन्छ । 

 

कमेन्ट गर्नुहोस्