प्रहरीको गाडीभित्र मुस्कुराए महरा

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

काठमाडौँ -संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ६ घण्टाभन्दा लामो बयानपछि महरालाई म्याद थपका लागि आइतवार अपराह्न जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।


Advertisement

अदालतबाट फिर्ता हुँदै गर्दा महरा प्रहरीको गाडीभित्र मुस्कुराएका थिए । लोकान्तरकर्मी सुरेन्द्र श्रेष्ठले खिचेको तस्वीरमा उनी मुस्कुराएको देख्न सकिन्छ ।


Advertisement

हेर्नुहोस् तस्वीरहरू -  

 

कमेन्ट गर्नुहोस्