माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
काठमाडौं – विभिन्न माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि पशुपति आर्यघाटमा दाहसंस्कारको काम प्रभावित भएको छ ।
कामदारको माग पुरा नगरेको भन्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले कालो ब्यानर टाँसेर बुधवार बिहानदेखि आन्दोलन गरेका हुन् ।
‘कामदारको माग पुरा नभएको हुँदा २०७६/०७/०६ गते बिहान ६ बजेदेखि माग पुरा नभएसम्म अनिश्चित कालसम्म शब दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने कामहरू सबै बन्द रहनेछ,’ ब्यानरमा लेखिएको छ ।
उनीहरूले पारिश्रमिक वृद्धि गरिनुपर्ने, यसअघिका विभिन्न मागहरू पुरा गर्नुपर्ने लगायतका मागहरू राखेका छन् । यस्तै कामदारहरूको पारिश्रमिकबाट कट्टा गरिएको १० प्रतिशत रकम प्रोत्साहनस्वरुप थप गरिनुपर्ने, बीमाको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।
६० वर्ष पुगेका कर्मचारीलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएको केन्द्रका एक सदस्यले जानकारी दिए ।
कर्मचारीहरूको आन्दोलनका कारण बिहान पशुपति आर्यघाटमा शबदाह प्रभावित भएको थियो । मध्यान्हपछि भने केही कर्मचारीहरू काममा फर्किएका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...