×

NMB BANK
NIC ASIA

सुर्खेत - उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालीका लागि सिंजा सभ्यता मुटु भएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको सिंजामा आयोजित महोत्सवको उदघाटन गर्दै उनले सिंजा सभ्यताको संरक्षण र प्रवृद्धन गर्नुपर्नेमा जोड दिएका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्णालीको सिंजा क्षेत्र हामी नेपाली भाषाको उदगम थलो मात्रै होइन, गौरवपूर्ण इतिहास पनि हो,’ उनले भने, ‘समृद्ध कर्णाली बनाउन यस क्षेत्रको प्रचार प्रसार आवश्यक छ । यसतर्फ सबै अघि बढन जरुरी छ ।’


Advertisment
Nabil box
Kumari

उनले सिंजा क्षेत्र आफैंमा ऐतिहासिक क्षेत्र भएको बताउँदै सबल सिंजा बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

Vianet communication
Laxmi Bank

‘कोही एकाध व्यक्तिले सिंजा क्षेत्रको जगेर्ना गर्न सक्दैन, त्यसका लागि सबैको साथ सहयोग र सहकार्य आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि प्रचार प्रसार गरौं र नेपालीभाषीको मुटुको रुपमा संसारभर चिनाऔं ।’

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सिंजा क्षेत्रको प्रचार प्रसारका लागि विभिन्न कार्यक्रम ल्याउन लागिरहेको बताए ।

‘हामी यहाँ भाषिक सम्मेलन गर्नेछौं, यहाँको भौतिक पूर्वाधारको विकास गर्नेछौं, कम्तिमा रारा घुम्न आउने पर्यटकलाई यहाँ एक दिन राख्ने गरी सरकारले योजना अघि बढाउनेछ,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारले यो वर्ष संग्राहलय खोल्ने तयारी गरेको छ । जुन संग्राहलयले खस भाषाको बारेमा, संस्कृति र परम्पराको बारेमा सबैलाई जानकारी दिनेछ ।’

सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालय पर्यटकीय गन्तब्यको रुपमा सिंजा क्षेत्रलाई हेरिरहेको बताए । ‘धार्मिक तथा सांस्कृतिक रूपले सिंजा क्षेत्र कर्णालीको महत्वपूर्ण क्षेत्र हो,’ उनले भने, ‘सरकार खस भाषा तथा सिंजा सभ्यताको संरक्षण तथा सम्वर्द्धन गर्न लागिरहेको छ । सबैको साथ सहयोग पाउनेमा हामी आशावादी छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x