×

NMB BANK
NIC ASIA

जुवातास विकृति

जुवाको ‘भीआईपी’ अड्डामा प्रहरी छापा, हालसम्मकै बढी २ करोड ६७ लाख रकम बरामद [नामावलीसहित]

कात्तिक १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रहरीले आइतवार बिहान २ बजे काठमाडौंको जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ ।

Muktinath Bank

काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज पिपलमार्गस्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ करोड ६७ लाख रुपैयाँसहित २५ जनालाई पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस्ता प्रकृतिका जुवा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो तर यतिधेरै रकम भने पहिलो पटक बरामद गरिएको महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।


Advertisment
Nabil box
Kumari

‘तिहारको समयमा काठमाडौं हुने जुवातासलाई नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छौं,’ सुवेदीले भने । क्यासिनो किङका रुपमा चिनिँदै आएका विक्रम गौतमले २४ जनालाई घरकोठामा राखेर मिनि क्यासिनो बनाई जुवा खेलाइरहेको अवस्थामा २ करोड ६७ लाख, बैंक अफ काठमाडौंका लाखको चेक थान १, ३२ थान कौडा र ४ बुक ताससहित २५ जना जुवाडेलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने प्रमुख एसएसपी सुवेदीले बताए ।

Vianet communication
Laxmi Bank

पक्राउ पर्नेको सूची

– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो सञ्चालक घरधनी)
– जिल्ला दोलखा भिमेश्वर नगरपालिका–५ बस्ने रामकृष्ण केसी ।
– दोलखा जिल्ला भिमेश्वर नगरपालिका–५ बस्ने ईन्द्र श्रेष्ठ ।
– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।
– काठमाडौं महानगरपालिका–३५ बस्ने श्यामप्रसाद पराजुली ।

– काठमाण्डौ महानगरपालिका–२६ बस्ने अशोक श्रेष्ठ ।
– काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–११ बस्ने सिताराम खड्का ।
– जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–११ बस्ने रोशन तामाङ्ग ।
– काठमाडौं महानगरपालिका–२९ बस्ने राम तामाङ्ग ।
– काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–६ बस्ने कृष्ण भण्डारी ।

– काठमाडौं महानगरपालिका–६ बस्ने सुमन अग्रवाल ।
– ओखलढुंगाको पाप्ले–३ घर भई बस्ने सुमन गुरुङ्ग ।
– जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका–३ घर भई बस्ने सोवित शिलवाल ।
– जिल्ला ललितपुर पुल्चोक नगरपालिका–२० बस्ने सोहेल कार्की ।
– काठमाडौं महानगरपालिका–९ बस्ने पवन अग्रवाल ।

– रामेछापको बागमती भण्डारी नगरपालिका–३ बस्ने पवित्रकुमार कार्की ।
– काभ्रेपलाञ्चोकको बाल्टिङ गाउँपालिका–४ बस्ने बलराम सापकोटा ।
– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ बस्ने धावा लामा ।
– काठमाडौं महानगरपालिका–१५ बस्ने मुक्ती लामा ।

– जिल्ला बारा निजगढ नगरपालिका–९ बस्ने शम्भु बुढाथोकी ।
– ललितपुरको ठेचो नगरपालिका–९ गोदावरी बस्ने प्रेम थापा मगर ।
– काठमाडौं महानगरपालिका–२ भाङ्गी बस्ने बुद्ध लामा ।

– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ बस्ने शम्भु शेर्पा ।
– काभ्रेपलाञ्चोकको तिमाङ गाउँपालिका–६ बस्ने नवाङ्ग लामा ।
– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ का प्रदीप बोगटी ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x