जब धोनीले कार पुछ्दै गरेको देखियो... (भिडियोसहित)

काठमाडौं –  भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी यतिखेर आफ्नो परिवारसँग छन् । उनले केही समय अघि मात्रै नयाँ कार किनेका छन् । 

उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छिन् । जुन भिडियोमा एमएस धोनी आफ्नी छोरीसँग नयाँ कार पुछिरहेका छन् ।


Advertisement

दिवालीको तयारीमा रहेका उनीहररूले आफ्नो सवारी साधन सफा गरेको सो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

धोनीले भर्खरै निसानको जोङ्गा कार किनेका छन् । ४ वर्षीया छोरीको साथमा उनले नयाँ कार सफा गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

एमएस धोनीकी पत्नी साक्क्षीले नयाँ कारमा छोरी बसेकाे तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन् । साे तस्वीर पनि भाइरल भइरहेकाे छ ।

एजेन्सी

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

A little help always goes a long way specially when u realise it’s a big vehicle

A post shared by M S Dhoni (@mahi7781) on


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

❤️❤️❤️❤️❤️💋💋💋 our #dadsride !

A post shared by Sakshi Singh Dhoni (@sakshisingh_r) on

कमेन्ट गर्नुहोस्