×

NMB BANK
NIC ASIA

फूटबल प्रतियोगितामा मिलन युवा क्लबको जीत

कात्तिक ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डडेल्धुरा – जिल्लामा आयोजित फूटबल प्रतियोगितामा सहभागी १४ वटा टीमलाई उछिन्दै मिलन युवा क्लबले जीत हात पारेको छ ।

Sagarmatha Cement
Muktinath Bank

तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिएको फूटबल प्रतियोगिता मिलन युवा क्लबले जितेको छ । ४४ हजार ४४४ रुपैयाँ राशिसहित प्रथम पुरस्कार रहेको फुटबल प्रतियोगितामा १४ टीमलाई पछि पार्दै मिलन युवा क्लबले प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौथो संस्करणको दीप ज्योति कप खुल्ला पुरुष फूटबल प्रतियोगिता स्थानीय दीपज्योति युवा क्लबले आयोजना गरेको हो । आइतवार भएको फाइनल खेलमा मिलन युवा क्लबले आयोजक दीप ज्योति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।


Advertisment
Nabil box
Kumari

उपविजेता टीम दीप ज्योति युवा क्लबले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

Vianet communication
Laxmi Bank

खेलमा तृतीय भएका जयबाबा घटाल, खलङ्गाले नगद ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा उत्कृष्ट अनुशासन प्रदर्शन गरेर अनुशासित टीम बनेको टीम नेविसंघ (ख) लाई ४ हजार ४४४ प्रदान गरिएको आयोजकले जनाएको छ ।

विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरेको खेल संयोजक दीपक ऐरले जानकारी दिए । हरेक वर्ष जस्तै यसवर्ष पनि दहमा आयोजना हुने प्रतियोगिता यो पटक कात्तिक ६ गतेदेखि सञ्चालन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x