×

NMB BANK
NIC ASIA

'माग्नेबुढा'लाई सुपरस्टार भन्दै प्रियंकाले गरिन् 'छ माया छपक्कै'को प्रशंसा

कात्तिक १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- अभिनेत्री प्रियंका कार्कीले फिल्म 'छ माया छपक्कै'को खुलेर प्रशंसा गरेकी छन् । 

Muktinath Bank

कार्कीले केदार घिमिरे 'माग्नेबुढा'लाई उक्त चलचित्रको सुपरस्टार भन्दै दीपकराज गिरीको अभिनयलाई मिठो भनेकी छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म कमेडी मात्रै होला भन्ने सोचे पनि त्यसमा उठाइएका विषयवस्तु गम्भीर र कलात्मक लागेको उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन् । 


Advertisment
Nabil box
Kumari

'छ माया छपक्कै मलाई एक्दमै मन पर्‍यो । यस चलचित्रले उठाएको विषय, कलात्मक प्रस्तुति, कलाकारहरूको अब्बल अभिनयले मन छुन्छ,' उनले लेखेकी छन्, 'एकदमै कमेडी मात्र होला भन्ने सोच थियो, कथा वस्तु गम्भीर पाएँ, अहिलेको समयमा चाहिने पाएँ । यही टीमको पछिल्लो केही फिलिमहरू भन्दा संवाद र कमेडी टाइमिङ् यो चलचित्रमा बलियो पाएँ ।
दिपक दाइको अभिनय मिठो लाग्यो (subtle performance), केकी सधै झैं उत्कृष्ट र माग्ने दाइ त यो चलचित्रका सुपरस्टार ।'

Vianet communication
Laxmi Bank

तस्वीर : प्रियंका कार्कीको फेसबूक वालबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x