×

NMB BANK
NIC ASIA

विवाहभन्दा ३० मिनटअगाडि इन्जिनीयरले गरे आत्महत्या

कात्तिक २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको हैदराबादमा एक सफ्टवेयर इन्जिनीयरले विवाह हुनुभन्दा ठीक आधा घण्टाअघि आत्महत्या गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

एन एस सन्दीप नामक ती इन्जिनीयरले मेदचल जिल्लाको कोम्पाल्लीमा आत्महत्या गरेका हुन् । त्यतिखेर उनको परिवार र दुलही विवाह मण्डपमा उनको प्रतीक्षा गरिरहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार, दुलाहा सन्दीप मेकअप कोठामा गए । उनी त्यहाँ एक्लै थिए । उनी निकै बेरसम्म पनि नआएपछि उनका आफन्तले ढोकामा लगातार हिर्काए । कुनै प्रतिक्रिया नआएपछि उनीहरूले ढोका फोरे । भित्र सन्दीपले


Advertisment
Nabil box
Kumari

सीलिङ फ्यानमा झुण्डेर आत्महत्या गरेको देखियो । यो देखेपछि पाहुनाहरू स्तब्ध भए र खुशीको समारोह पीडामा परिणत भयो । 

Vianet communication
Laxmi Bank

सन्दीप हैदराबादको दिलसुखनगर क्षेत्रमा बस्थे । उनले बिहान ११ः३५ को मुहूर्तमा विवाह बन्धनमा बाँधिने कार्यक्रम थियो । उनले किन यस्तो जघन्य कदम चाले भन्ने कारण थाहा हुन सकेको छैन ।

प्रहरीले सन्दीपको आत्महत्याको कारण पत्ता लगाउनका लागि अनुसन्धान जारी रहेको बताएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x