३ वर्षिय बालकले डाइपर लगाएरै खेले क्रिकेट, भिडियो भाइरल भयो (भिडियोसहित)

काठमाडौं – सामान्यतया खेल खेल्न सबैलाई रुचि हुन्छ । पछिल्लो समय क्रिकेट, फूटबल, भलिबललगायतका खेलहरू निकै खेलिन्छ ।

यी खेलहरू बालबालिकाका लागि पनि खेल्न तथा सिक्न सहज भएकै कारण बालबालिकामा यसको क्रेज बढ्दो छ । 


Advertisement

इंग्ल्याण्डका पूर्व क्रिकेट कप्तान माइकल वनले एक भिडियो शेयर गरेका छन् । सो भिडियोमा ३ वर्षिय बालकले डाइपर र टि–शर्ट लगाएर क्रिकेट खेल्दै गरेको देखिन्छ ।

भिडियोमा एक व्यक्ति उसतर्फ बलिंग गरिरहेका छन् भने बच्चा प्रोफेशनल ब्याट्शम्यानले जस्तै गरी शर्ट हानिरहेका छन् ।  वनले बच्चाको प्रशंसागरेका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 


Advertisement

 

कमेन्ट गर्नुहोस्