भिडियोका कारण हन्सिका भाइरल

काठमाडौं – साउथ सिनेमाकी अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा छिन् । अक्सर इन्टरनेटमा हन्सिकाका बोल्ड लुक भाइरल हुन्छन् ।

हसिन्काका सेक्सी भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ । यो भिडियोमा उनी सेक्सी गाउनमा देखिएकी छन्।  नीलो रङको गाउनमा हन्सिका सेक्सी देखिएकी छन् । हन्सिका सोसल मिडियामा निकै एक्टिभ छिन् । उनी आफ्नै इन्स्टाग्राममा सेक्सी फोटो र भिडियो शेयर गरिरहन्छिन् । 


Advertisement

उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन्। बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन् ।

उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन् । फिल्ममा उनी ऋतिक रोशन र प्रीति जिन्टासँग साथ देखिएकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्