×

NMB BANK
NIC ASIA

रुसको एक कलेजमा विद्यार्थीले गराए गोलीकाण्ड, दुईजनाको मृत्यु

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको एक कलेजमा बिहीवार १९ वर्षीय एक विद्यार्थीले सहपाठीलाई गोली प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका छन् ।  

Muktinath Bank

दानिल जासोरिन नामक ती विद्यार्थीले ब्लागोभेशचेन्स्क कलेजमा पढाइ चलिरहेको बेलामा गोली चलाएका हुन् । बदमासी गरेपछि शिक्षकले उनलाई कक्षाबाट बाहिर निस्कन लगाएका थिए, त्यसपछि उनले गोली हाने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जासोरिनले चारजना सहपाठीलाई घाइते बनाएका छन् । तीमध्ये अलेक्से गोलुब्निचीको पछि अस्पतालमा देहान्त भयो । 


Advertisment
Nabil box
Kumari

गोलीको आवाज सुनेपछि एक ट्राफिक प्रहरी कलेजमा प्रवेश गरे र बन्दूकधारीमाथि गोली चलाए । 

Vianet communication
Laxmi Bank

कक्षा चलिरहेको बेलामा दुर्व्यवहार गरेपछि शिक्षकले जासोरिनलाई दुईपटक बाहिर जान भनेको प्रत्यक्षदर्शीहरूले बताए । 

उनी कक्षाबाहिर गए तर एक हतियार लिएर फर्किए । उक्त हतियार शटगन भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । 

बन्दूकधारीको झोला पछि शौचालयमा फेला पर्‍यो । त्यसमा थप गोली थिए । घटनास्थलमा गोलीका खोकाहरू छरपस्ट भेटिएका थिए ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x