बलिउडका स्टारहरू सधैजसो फेसनलाई लिएर सामाजिक सञ्जालमा ट्रोलको शिकार बन्छन् ।
धेरै स्टार्स आफ्नो पहिरनका कारण पटकपटक आलोचित बनिसकेका छन् । हालै मात्रै भारतीय नायीका वाणी कपूर पनि ट्रोलको शिकार बनेकी छन् ।
वाणी कपूरले एक बिकिनी टप लगाएकी छिन्, जसलाई शेयर गर्दै उनले हरे राम लेखेकी छिन् ।
उनले हरे राम लेख्दै बिकिनी टप लगाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि उनमाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् ।
प्रयोगकर्ताहरूले तस्वीर र क्याप्सन नमिलेको भन्दै आपत्ती जनाएका हुन् । धार्मिक भावनामा चोट पुर्याउने कोसीस गरेको भन्दै उनको चर्को आलोचना भएको छ ।
Wearing Lord Sri Raam's name on the uncultured dresscode doesn't give value to the actress Vani Kapoor @Vaaniofficial. This is hurting the sentiments of devotees of Lord Sri Raam. We uarge to removed such images from the site and value the devotees sentiments.#vaanikapoor https://t.co/v0jRJntB5w
— Pratibha Nayak (@prati_nayak) November 13, 2019
She's Bollywood Actor Vaani Kapoor wearing Lord "Shri Ram" name in the uncultural Dresscodes
— Nisha Jha (@IndiaNisha18) November 12, 2019
Why can't you wear Dress naming "Allah" or "Jesus" on it.?
Don't show your absurd thinking here@Vaaniofficial @Instagram need your actions on her#AnjanaMaafiWapasLo #SenaStopCrying pic.twitter.com/w8qFHlW3J8
We would like to appeal @Vaaniofficial to remove said photo that insults religious sentiments of millions of Hindus. Vaani ji, you have removed it from your @instagram, but its still there on your @facebook page & Twitter DP.#VaaniKapoor https://t.co/OhKX5t81jk
— HinduJagrutiOrg (@HinduJagrutiOrg) November 13, 2019
एजेन्सी