बिकिनी अबतारमा वाणी कपूरको 'हरे राम', बनिन् ट्रोलको शिकार

बलिउडका स्टारहरू सधैजसो फेसनलाई लिएर सामाजिक सञ्जालमा ट्रोलको शिकार बन्छन् ।

धेरै स्टार्स आफ्नो पहिरनका कारण पटकपटक आलोचित बनिसकेका छन्  । हालै मात्रै भारतीय नायीका वाणी कपूर पनि ट्रोलको शिकार बनेकी छन् । 


Advertisement

वाणी कपूरले एक बिकिनी टप लगाएकी छिन्, जसलाई शेयर गर्दै उनले हरे राम लेखेकी छिन् । 

उनले हरे राम लेख्दै बिकिनी टप लगाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि उनमाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । 


Advertisement

प्रयोगकर्ताहरूले तस्वीर र क्याप्सन नमिलेको भन्दै आपत्ती जनाएका हुन् । धार्मिक भावनामा चोट पुर्‍याउने कोसीस गरेको भन्दै उनको चर्को आलोचना भएको छ । 


 

कमेन्ट गर्नुहोस्