×

NMB BANK
NIC ASIA

रुप ज्योतिविरुद्धको प्रतिवेदन फिर्ता

कात्तिक २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं।ठगी मुद्दामा पक्राउ परेका व्यवसायी डा. रुप ज्योति र उनकी छोरी सुरुचिविरुद्ध तयार पारी पेस भएको अनुसन्धान प्रतिवेदन सच्याउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई फिर्ता पठाएको छ।

Muktinath Bank

ठगी मुद्दामा अनुसन्धानमा जुटेका काठमाडौं प्रहरी परिसरले बुधबार कार्यालयमा बुझाएको अन्तिम प्रतिवेदनमा आधारभूत पक्ष नै उल्लेख गर्न छुटेको भन्दै सच्याई पेस गर्न बिहीबार फिर्ता पठाएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडित भनिएका वीजेन्द्रकृष्ण मल्लले आफूले रकम फिर्ता पाउने सर्तमा मिल्न तयार भएको बताउँदै सरकारी वकिल कार्यालयमा बिहीबारै निवेदन दिएका छन्। सरकारी वकिल कार्यालयले मल्लको निवेदनसमेत प्रहरीको अनुसन्धान फाइलसँगै फिर्ता पठाएको छ।


Advertisment
Nabil box
Kumari

‘पीडित पक्षले रकम नपाएको भन्दै निवेदन दिएका छन्। तर, त्यसअनुसार ठगी भन्ने बेहोरा प्रस्ट खुल्न नसकेपछि फिर्ता पठाइएको हो।’ –सरकारी वकिलको कार्यालयले बतायो।गत बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल समाचारपत्रमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x