×

NMB BANK
NIC ASIA

यस्तो छ राष्ट्रिय क्रिकेट टोलीका कप्तान मल्लको 'फिटनेश' सुत्र

कात्तिक २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल ३० वर्षका भए । बढ्दो उमेरमा पनि उनले आफ्नो फिटनेस मेन्टेन गरेका छन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन् । दायाँहाते ब्याट्सम्यान ज्ञानेन्द्र नियमित अभ्यास र सन्तुलित भोजन नै आफ्नो फिटनेसको प्रमुख रहस्य रहेको बताउँछन् । 

Muktinath Bank

क्रिकेटका लागि अभ्यास
क्रिकेट खेलाडीले नियमित अभ्यास गर्नुपर्छ । यसले शारिरीक रूपमा फिट रहन मद्दत गर्छ । म खेलको अभ्यासका क्रममा र कुनै प्रतियोगिता नभएका वेला पनि अभ्यास गरिरहन्छु । कुन समयमा कति अभ्यास गर्ने भन्ने पूर्वनिर्धारित हुँदैन, तर समय मिलाएर नियमित क्रिकेट खेल्छु । यसले खेलमा सुधार ल्याउनुका साथै स्वस्थ रहन मद्दत गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्तुलित भोजन
मेरो खानामा सामान्य खाना, हरियो सागपात, मासु, फलफूल बढी समावेश हुन्छ । खेलको अभ्यासका दौरान डाइटमा अझ विशेष ध्यान दिनुपर्ने हुन्छ । खेलको समयमा हलुका खाना खाइन्छ । बिहानको समयमा अन्डा, ससेज, रोटीहरू खान्छु । डिनरमा सकेसम्म भात समावेश हुँदैन । 


Advertisment
Nabil box
Kumari

सफ्ट ड्रिंक्स लिन्न 
पछिल्लो समय कोल्डड्रिंक्सबाट टाढा रहने अठोट गरेको छु । चिनी र चिनीजन्य खाद्यवस्तु सकेसम्म खादिनँ । खेलको क्रममा कहिलेकाहीँ  इनर्जीका लागि अन्य गुलियो पदार्थ भने लिन्छु ।  तर, चिनी र सफ्ट ड्रिंक्सबाट टाढा छु । 
जिम
समय–समयमा जिम जाने गरेको छु । खासगरी मांसपेसी बलियो बनाउन र बडी सेपमा ल्याउनका लागि यो महŒवपूर्ण छ । यसबाहेक रनिङ पनि गर्छु । खेलको अभ्यास वा अन्य समयमा पनि रनिङ गर्ने गर्छु । 
फुटसल खेल्छु 
क्रिकेटबाहेक फुर्सदको समयमा फुटसल जान रुचाउँछु । यसलाई व्यायामभन्दा पनि मनोरञ्जनको रूपमा लिने गरेको छु, तर यसले पनि शारीरिक र मानसिक रूपमा फिट रहन मद्दत गरेको छ । साथीभाइसँग मिलेर फुटसल खेल्न जाँदा फिट पनि भइहन्छ र मनोरञ्जन पनि मिल्छ । नयाँ पत्रिकामा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x