×

NMB BANK
NIC ASIA

स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि रातारात पिच भयो भैंसेपाटी सडक

कात्तिक २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर– निर्माण थालेको वर्षौंसम्म पनि सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि ललितपुरको भैंसेपाटी क्षेत्रको सडक कालोपत्रे गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सडक विस्तारका नाममा संरचना भत्काएर समयमै काम पूरा नगरेको भन्दै ललितपुर महानगरका स्थानीयवासीले बुधवार भैंसेपाटी–खोकाना सडक खण्ड बन्द गरेर प्रदर्शन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

प्रहरीको रोहबरमा ठेकेदारले कात्तिक मसान्तसम्ममा कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएपछि स्थानीले सडक अवरोध खुलाएका थिए । 

Vianet communication
Laxmi Bank

भैंसेपाटीदेखि खोकना, बुंगमति हुँदै छम्पी जाने सडक कालोपत्रे गर्ने काम बुधवार रातिदेखि धमाधम भइरहेको छ ।

यसअघि ललितपुरको सुनाकोठी तथा चापागाउँ क्षेत्रका स्थानीयले आन्दोलन गरेपछि सो सडक पनि कालोपत्रे गर्ने काम अगाडि बढेको थियो । 

सडक विस्तारको जिम्मा पाएको ठेकेदारले समयमा काम नगर्दा काठमाडौं उपत्यकामा विभिन्न सडक अलपत्र बनेका छन् । समयमा कालोपत्रे नहुँदा धुलोले सर्वसाधारण आजित छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x