×

NMB BANK
NIC ASIA

सरकारलाई दूतावास भवन खरिद गर्न किन हतार ?

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं । परराष्ट्र मन्त्रालयले ओमानमा दूतावास भवन बनाउन जग्गा खरिद गरेको छ । खाडी मुलुक ओमानमा नेपालले दूतावास  स्थापना गरेको ६ वर्ष पनि भएको छैन । काठमाडौंमा पनि ओमानको दूतावास  छैन । तर सरकारलाई त्यहाँ दूतावास  भवन खरिद गर्न किन हतार भएको भन्ने उत्तर परराष्ट्र अधिकारीसँग छैन । ‘पाँच महिनाअघि जग्गा भाडा (लिज) मा खरिदको काम भएको हो । अब भवन निर्माणको स्वीकृत प्रक्रियामा छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘२० हजार पनि नेपाली नभएको मुलुकमा किन यति हतार भन्ने प्रश्न छ ।’

Sagarmatha Cement
Muktinath Bank

आर्थिक, रणनीतिक र क्ूटनीतिक हिसाबले महत्वपूर्ण मानिएका मुलुकमा भने दूतावास  भवन नै छैन । जापान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, मलेसियालगायत देशमा नेपाली दूतावास को आफ्नो भवन छैन । भारतपछि सबैभन्दा बढी कूटनीतिक कर्मचारी भएका न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमा पनि भवन छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नै चान्सरी (राजदूत कार्यालय) रहेको न्युयोर्कस्थित नेपाली कर्मचारी भने भाडामा बस्दै आएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पदभार सम्हालेलगत्तै चेन्दुमा महावाणिज्य दूतावास  खोल्ने र ओमानमा जग्गा भाडामा लिएर भवन बनाउने निर्णय लिइएको हो । त्यसबाहेक अन्य केही मुलुकमा पनि दूतावास  भवन बनाउने र खरिद गर्ने प्रक्रिया अघि बढेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x