×

NMB BANK
NIC ASIA

कसरी बन्यो कोरियाली नदी रक्ताम्य ?

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर र दक्षिण कोरियाको सीमामा रहेको एउटा नदी रक्ताम्य बनेको छ । खोलानजिकै ठूलो संख्यामा सुँगुरलाई मार्न थालिएपछि नदी नै रगतमय बनेको हो ।

Muktinath Bank

अफ्रिकन स्वाइन फिभर (एएसएफ) को प्रकोप रोक्ने भन्दै दक्षिण कोरियाली अधिकारीले केही साताअघि खोलाको सिमानामा ४७ हजार सुँगुर मारेका थिए । सुँगुर मारेलगत्तै परेको वर्षाले रगत बगाएर इम्जिन नदीमा पुर्‍याएपछि सो नदी रक्ताम्य बनेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफ्रिकन स्वाइन फिभर सुँगुरमा लाग्ने एक प्रकारको संक्रमित रोग हो । यो संक्रमण फैलिएपछि सुँगुर बाँच्ने सम्भावना हुँदैन । तर, मानिसका लागि भने यो खतरनाक नभएको स्वास्थ्य अधिकारीले बताउँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

रगतमय खोलाका कारण एएसएफको संक्रमण अन्य जनावरलाई पनि सर्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् । तर, स्थानीय अधिकारीले यसलाई ठाडै अस्वीकार गरेका छन् । सुँगुर मार्नुअघि त्यसलाई संक्रमणमुक्त गरिएको उनीहरूले बताएका छन् ।  नदीलाई प्रदूषणबाट जोगाउन आपत्कालीन कदम चालिएको पनि सरकारले जनाएको छ । 

Vianet communication
Laxmi Bank

सीमामा सयौँ ट्रक सुँगुर

संक्रमित सुँगुरलाई एक साता लगाएर मारिएको थियो । मारिएका सुँगुरलाई अन्तर कोरियाली सीमानजिकै पुर्नका लागि सयौँ ट्रकमा राखिएको छ । तर, सुँगुर पुर्न अझै केही दिन ढिलाइ हुने भएकाले त्यसका कारण अन्य रोग फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ । एएसएफ दक्षिण कोरियामा हालै पत्ता लागेको हो । दक्षिण र उत्तर कोरियालाई छुट्याउने निःशस्त्र क्षेत्रबाट ओहोरदोहोर गरिने सुँगरबाट सो रोग लागेको हुन सक्ने बताइएको छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x