×

NMB BANK
NIC ASIA

हङकङमा विरोध प्रदर्शनपछि भएको फोहर हटाउन सडकमा आयो चिनियाँ सेना (भिडियो)

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हङकङमा गत साताभरि भएको हिंस्रक प्रदर्शनपछि फोहर भएको सडक सफा गर्नका लागि चिनियाँ सेनाका सदस्यहरू ब्यारेक बाहिर आएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

हङकङमा तैनाथ चिनियाँ सैनिकहरूले चीनपक्षधर हङकङवासीहरूसँग मिलेर सडक अवरुद्ध गर्ने शनिवार इँटा र अन्य फोहरहरू उठाएको हङकङको सरकारी सञ्चारमाध्यम आरटीएचकेले जनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा आएका भिडियोमा हरियो र कालो खाकी लगाएका सैनिकहरूले ढाडमा चिनियाँ झण्डा बोकेर कोउलून टोङका सडकमा इँटा हटाएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

सन् १९९७ मा बेलायतले चीनलाई हङकङ सुम्पिएदेखि नै जनमुक्ति सेनाका सदस्यहरू त्यहाँ तैनाथ छन् । हङकङमा हजारौं चिनियाँ सैनिकहरू र्तनाथ गरिएका भए पनि ब्यारेकबाट बाहिर कमै देखिन्थे ।

Vianet communication
Laxmi Bank

जनमुक्ति सेनाको ग्यारिसनलाई सहायताका लागि अनुरोध नगरेको हङकङ सरकारले शनिवार जनायो । आफ्नो ब्यारेक बाहिर अवरुद्ध सडक सफा गर्ने प्रयास विशुद्ध स्वयंसेवा भएको एक विज्ञप्तिमार्फत हङकङ सरकारले जनायो । 

तर हङकङका सडकमा जनमुक्ति सेनाको उपस्थितिलाई आलोचना गर्दै पाँचजना विधायकले यसबाट एक देश, दुई प्रणालीको व्यवस्था थप कमजोर हुने बताएका छन् ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x