स्तम्भकार रिजाललाई मातृशोक

वरिष्ठ पत्रकार एवं लोकान्तर डटकमका स्तम्भकार कमलप्रसाद रिजाललाई मातृशोक परेको छ ।

गोरखापत्रका पूर्व सम्पादक समेत रहेका रिजालकी ८८वर्षीया आमा हस्तकुमारी रिजालको शनिवार काठमाडौंको टोखा गैरीगाउँमा निधन भएको हो ।


Advertisement

स्वर्गीय रिजालका ४ छोरा देवराज रिजाल, कमल रिजाल, बुद्धिप्रसाद रिजाल र नारायण रिजाल तथा ३ छोरी सीतादेवी सापकोटा, गायत्रीदेवी ढुङ्गाना र नारायाणीदेवी तिमिल्सिना छन् ।


Advertisement

स्वर्गीय रिजालको शनिवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
 

कमेन्ट गर्नुहोस्