×

NMB BANK
NIC ASIA

जेट फाइटर चालकहरूसँग किम जोङ–उनले खिचाए तस्वीर

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाका नेता किम जोङ–उनले आइतवार सैन्य विमानको उडान प्रदर्शनमा सहभागी भएर युद्धविमान चालकहरूलाई हतियारले सुसज्जित शत्रुहरूको सामना गर्नका लागि उम्दा अवधारणा र रणनीति ल्याउन निर्देशन दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीले युद्धविमानका चालकहरूले अपराजेय शक्ति देखाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् भनी लेख्यो । त्यसक्रममा किमले वाशिङटन वा सउलका विषयमा गरेको टिप्पणीलाई केसीएनएले उल्लेख गरेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शत्रुहरूले आफ्नो प्राविधिक सर्वोच्चताको घमण्ड गर्न सक्छन् तर उनीहरूले हाम्रा सैनिकहरूको राजनीतिक तथा विचारधारात्मक अनि युद्धपरक तथा नैतिक सर्वोच्चतालाई टप्न सक्दैनन् भनी उहाँले जोड दिनुभयो,’ केसीएनए लेख्छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

वोन्सान काल्मा विमानस्थलमा गरिएको हवाई प्रदर्शनमा तैनाथ गरिएका विमानको विस्तृत विवरण रिपोर्टमा उल्लेख गरिएको छैन । किमको आधिकारिक विमान चाम्माए–१ अन्य सैन्य विमानको सुरक्षाका साथ हवाईमैदानमाथि उडेको उसले लेख्यो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x