फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
जयपुरबाट ओमानको राजधानी मस्कटतर्फ गइरहेको एक भारतीय विमानलाई पाकिस्ताको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले दुर्घटनाको शिकार हुनबाट बचाएको छ ।
विमानका पाइलटले खराब मौषमका कारण चेतवानी जारी गरेका थिए । त्यसपछि पाकिस्तानको नागर उड्डयन प्राधिकरणका हवाई यातायात नियन्त्रकले भारतीय विमानलाई दुर्घटना हुनबाट बचाएको हो ।
‘द न्यूज इन्टरनेशनल’को रिपोर्ट अनुसार पाकिस्तानको सिन्ध प्रान्तको चोर इलाकामा भारतीय विमानले असामान्य मौषमी स्थितीको सामना गर्नु परेको थियो । विमानमा १५० यात्रु सवार थिए । विमानले बिहीबार कराची क्षेत्रको माथि उडान भरिरहेको थियो । उक्त समयमा विमान चट्याङको चपेटामा परेको थियो । यस घटनापछि विमान ३६ हजार फीटको उचाइबाट एक्कासी झरेर ३४ हजार फीटको उचाईमा आईपुगेको थियो ।
यसपछि पाइलटले आपतकालीन प्रोटोकल जारी गरेका थिए र नजिकैको स्टेसनलाई खतराको सूचना पनि दिएका थिए । पाकिस्तानी हवाई यातायात नियन्त्रकले भारतीय पाइलटले दिएको चेतावनीप्रति तत्काल प्रतिक्रिया जनाएको थियो र विमानको बाँकि यात्राका लागि आसपासको क्षेत्रमा पाकिस्तानी हवाई क्षेत्रलाई छोटकरी यातायातको माध्यमबाट निर्देशित समेत गरेको थियो ।
यो वर्ष भारतसँगको गतिरोधलाई मध्य नजर गर्दै पाँच महिनाको प्रतिबन्धपछि पाकिस्तानले १६ जुलाईमा आप्mनो हवाई क्षेत्र भारतका लागि खोलिदिएको थियो । बालाकोटमा भारतीय वायुसेनाको हवाई आक्रमणपछि पाकिस्तानले २६ फेब्रुअरीमा आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।
गत महिना काश्मीरको मुद्धालाई लिएर पाकिस्तानका प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरबको भ्रमणलाई मध्यनजर गर्दै उनको विमानका लागि आप्mनो हवाई क्षेत्र प्रयोग गर्न दिने विषयलाई अस्वीकार गरेको थियो । काराेबार दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...