×

NMB BANK
NIC ASIA

तौल घटाउने सोचमा हुनुहुन्छ ? यी टिप्स अपनाउनुस्

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लागि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्दो छ ।

Muktinath Bank

आफ्नो जीवशैली र खानपानमा ध्यान पुर्‍याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहानको खाजा धेरै खानुहोस् । सामान्यतया ब्रेकफास्ट सन्तुलित मात्रामा लिनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, कम ब्रेकफास्टले दिउँसोको समयमा बढी भोक लाग्छ र आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना खाइन्छ । तसर्थ, बिहानको समयमा धेरै ब्रेकफास्ट लिनु तौल घटाउनुको उपाय बन्न सक्छ ।


Advertisment
Nabil box
Kumari

 पानीको मात्रा कम भएका पेयपदार्थ सकेसम्म कम लिने । सोडा र जुसजस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ । जसले मोटोपना निम्त्याउँछ ।

Vianet communication
Laxmi Bank

 चिस्याएका फलफूल र सागसब्जी खानुहोस् । मौसमी ताजा फलफूललाई चिस्याएर यसमा भएको पोषण नष्ट हुनबाट जोगाइन्छ । आइसबक्समा राखेको फलफूल तथा सागसब्जीले स्वस्थ बनाउनुका साथै पिज्जा, बर्गरलगायत फ्याटी खानेकुरामा निर्भर हुने आदत घटाउँछ ।

 कालो चिया पिउनुहोस् । बिहानको चियाले फुर्तिलो बनाउनुका साथै थप ऊर्जा प्रदान गर्छ । एक कप चिया पिउँदा त्यसले करिब तीन घन्टा ऊर्जा प्रदान गर्छ । तर, बढी कफी पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन ।
 नियमित रोटी खानुहोस् । गहुँको रोटी, खैरो चामल र मकैको फल खाने मानिसमा तौल बढ्ने खतरा झन्डै ५० प्रतिशत कम हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x