×

NMB BANK
NIC ASIA

भारतको लोकसभामा सभामुखको वेल घेर्न गए सांसद, थर्काए सभामुखले

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको संसद्को शीतकालीन सत्रको दोस्रो दिन पनि विपक्षी दलहरूले हंगामा मच्चाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

हंगामा मच्चाउने क्रममा विपक्षी दलका सांसदहरू वेलमा आउँदा सभामुख ओम बिडलाले उनीहरूले कडा चेतावनी दिए । ‘पहिला पहिला वेल घेर्ने परम्परा थियो होला तर अब यो चल्दैन,’ उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेलमा आएका सांसदहरूलाई उनले भने, ‘यस्तो चलन पहिले थियो होला तर अब यसलाई सहन सकिन्न । यस्तो गरिरहनुभयो भने कारवाही समेत गर्न सकिन्छ ।’


Advertisment
Nabil box
Kumari

मंगलवार लोकसभामा किसानहरूको विषयमा चर्चा शुरू गर्दा सांसदहरूले होहल्ला गरे । अनि सभामुख बिडलाले चर्चा गर्न दिनुस् भनी चेतावनी दिए पनि सांसदहरूले नाराबाजी गरिरहे ।

Vianet communication
Laxmi Bank

वेल घेर्न गएका सांसदहरूले तानाशाही बन्द गर भन्दै नारा लगाए । अनि हामीलाई न्याय चाहियो र जवाफ देऊ, जवाफ देऊ भनेर समेत उनीहरूले नारा लगाए । 

अनेकौं सांसदहरूले लोकसभामा जवाहरलाल नेहरु विश्वविद्यालयको विषय पनि उठाए र होस्टेलको शुल्क बढाइएकोलाई फिर्ता लिन माग राखे । 

विपक्षी दलहरूले सदनमा जम्मु–कश्मीरको मुद्दा उठाइरहेका छन् । अनि गान्धी परिवारका तर्फबाट एसपीजी सुरक्षा फिर्ता लिने विषय पनि उठाइएको छ । 

सोमवार पनि विपक्षी दलहरूले अर्थतन्त्र र बेरोजगारीको विषयमा सरकारलाई घेरेका थिए । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x