प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू भएको छ ।सरकार संचालनका नियमित एजेण्डासहित मंगलवार साँझ मन्त्रिपरिषद बैठक शुरू भएको हो ।प्रधानमन्त्रीले नियमित रूपमा आफ्नै निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउने गरेका छन् ।
लोकान्तर संवाददाता