मंसिर १४, २०८०
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
पछिल्लो समय सामाजिक सञ्जालमा रानू मण्डलको चर्चा चुलिन थालेको छ । हालै मात्र एक इभेन्टमा रानू मण्डलको मेकओभर लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
रानू मण्डलको अचम्म लाग्दो मेकअप देखेर उनका फ्यानहरू नै अचम्ममा परेका छन् ।
उनले आफ्नो मेकअपमा स्किन टोन बढी प्रयोग गरेकी थिइन् । जुन मेकअप उनलाई भद्दा देखिएको थियो । उनको यस्तो लुक देखेपछि सामाजिक सञ्जालमा ट्रोल नै बनेको थियो ।
उनीमाथि ट्रोल बनाइएको यो पहिलो घटना भने होइन । यस भन्दा पहिले पनि उनी केही न केही कारणले चर्चामा रहन्थिन् ।
लता मंगेशकरको गीत एक प्यारका नगमा है गाएर रानू रातारात स्टार बनिन् । उनको गीतलाई धेरैले रुचाएपछि उनी सामाजिक सञ्जालमा भाइरल भइन् ।
रानूले चर्चामा आउनका लागि उनको गायनबाट प्रभावित भएर सलमानखानले उनलाई ५५ लाखको घर उपहार दिएको खबरले सनसनी मच्चायो ।
यतीमात्रै नभएर सलमानले आफ्नो नयाँ चलचित्र दबंग ३ मा समेत रानूलाई गीत गाउन दिने कुराले बजार ततायो । यद्यपी सलमानले यी दुवै कुराहरू गलत बताए ।
आफ्नो फ्यानले सँगै सेल्फी खिच्न गरेको आग्रहलाई अस्विकार गरेपछि उनीमाथि चर्को आलोचना भएको थियो । जसको पनि ट्रोल बनाइएको थियो ।
यस्ता विभिन्न कारणले उनीमाथि ट्रोल बन्ने गरेको छ ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...